नेपाली काँग्रेसको प्रतिज्ञा सभा जनकपुरधाममा सुरु

जनकपुरधाम, ६ फागुन ।

नेपाली काँग्रेस मधेश प्रदेशको प्रतिज्ञासभा जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरिएको प्रतिज्ञासभामा पार्टीका केन्द्रीय सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
संबन्धित समाचार
ताजा समाचार
लोकप्रिय